विद्यार्थीको तालाबन्दीपछि सुदुरपश्चिम विश्वविद्यालयकाे परीक्षा स्थगित
कञ्चनपुर । बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गर्दै सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले वैशाख १६ गतेदेखि सञ्चालन हुने स्नातक तहका परीक्षा स्थगित गरेको छ। विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै स्नातक तह दोस्रो, छैटौँ...