आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जनालाई प्रतिबन्ध
काठमाडौँ । रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी), अनुपालन तथा मध्यस्थता समिति (सिएमसी)ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्षसहित पाँच जनालाई प्रतिबन्ध लगाएको छ । आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीको सञ्चालन तहबाट...