राजनीतिक दस्तावेजका लागि ५१ ठाउँमा सुझाव सङ्कलन गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्न ५१ गाउँबाट सुझाव सङ्कलन गर्ने भएको छ । हिमाल, तराई, पहाड सहितको भौगोलिक र समुदाय विविधता हुने गरी नागरिककहाँ पुगेर दस्तावेजका...