कानून निर्माणका लागि सुझाव बैंक स्थापना गर्ने तयारी
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले कानून निर्माणका लागि आम रूपमा सुझाव संकलन गर्ने तयारी गरिरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा कानून अध्ययनरत विद्यार्थीहरूसँग छलफल गर्दै...