कोरोना स्वास्थ्य सामाग्री औषधि आपूर्तिको जिम्मा सेनाको सीसीएमसी-ओप्सलाई
काठमाडौँ । कोरोना भाइरस(कोभिड-१९) का लागि आवश्यक औषधी र उपकरण ल्याउन स्वास्थ्य विभागले यसअघि गरिएको ठेक्का रद्द गरिएसँगै त्यसको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ। सरकारले ओम्नी ग्रुपसँगको औषधी खरिद...