‘सीमासम्बन्धी समस्याले निकास पाउँछ’
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल-भारत सीमासम्बन्धी समस्याले निकास पाउने बताएका छन्। नेपाल प्रेस युनियन डडेल्धुरा शाखाले शनिबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्। कालापानी,...