कान्तिपुर सेभिङको रकम अपचलनमा पक्राउ परेका सीबी लामा जेल चलान
काठमाडौँ । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्रबहादुर) लामा जेल चलान भएका छन् । काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको...