पोखरा महानगरले व्यावसायिक बन्न तालिम दिँदै
पोखरा । कास्कीको पोखरा महानगरपालिकाले विभिन्न सीप तथा व्यावसायिक उद्यमशीलता तालिम प्रदान गर्ने भएको छ । महानगरपालिकाको आर्थिक विकास महाशाखा अन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्र (बिबिसी)को आयोजनामा विभिन्न १० विधामा दुई...