गृहमन्त्री लामिछानेलाई मार्गप्रशस्त गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सीता मिजारले आफूमाथि लागेका आरोपहरूको निष्पक्ष छानबिनका लागि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहयोगी हुनुपर्ने बताएकी छन् । यसका लागि गृह मन्त्रालयले मार्गप्रशस्त गर्नुपर्ने उनको...