‘संसदमा महिला सहभागिता वृद्धि गरिनुपर्छ’
काठमाडौँ । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ निर्वाचित महिला नौ जनामात्र छन् । समानुपातिकतर्फबाट संवैधानिक व्यवस्थाबमोजिम प्रतिनिधिसभामा ३३ प्रतिशत महिलाको सहभागिता गराउने प्रयास भएको देखिन्छ । निर्वाचन आयोगको प्रतिवेदनअनुसार प्रतिनिधिसभामा दुई सय...