कर्णालीमा सञ्चारमैत्री कानुन ल्याउँछु : सीता नेपाली
सुर्खेत । कर्णाली प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री सीता कुमारी नेपालीले प्रदेशले सञ्चारमैत्री कानुन ल्याइने बताएकी छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री नेपालीले सञ्चारसँग सम्बन्धित...