ज्वरो, मधुमेह, रक्तचापजस्ता रोगका चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन (सूचीसहित)
काठमाडौँ । ज्वरो, मधुमेह, उच्च रक्तचाप, पेटमा सङ्क्रमण जस्ता स्वास्थ्य समस्यामा प्रयोग हुने चार दर्जनभन्दा बढी औषधि गुणस्तरहीन रहेको पाइएको छ । विभिन्न प्रकारका रोगको उपचारमा प्रयोग हुने भारतमा उत्पादित...