चुनाव घोषणापछि गठबन्धनको बैठक बस्दै, सीट बाँडफाँडका लागि कार्यदल बनाउने तयारी
काठमाडौँ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणापछि सत्ता गठबन्धनको बैठक पहिलो पटक बस्दै छ । आज (शुक्रबार) बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनका शीर्ष नेताको...