सीएमआइएसको विवरण दैनिक अद्यावधिक गर्न प्रमुख प्रशासकीय अधिकृतलाई सामान्य प्रशासनको परिपत्र
काठमाडौँ । सबै प्रमुख प्रशासकीय अधिकृतहरूलाई क्राइसिस म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (सीएमआईएस) मा विवरण अद्यावधिक गर्न परिपत्र जारी गरिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै...