पोखरा विमानस्थल परियोजनाले मापदण्ड पूरा गरेको सीएएमसीईको दाबी, ‘गलत प्रतिवेदन’ भन्दै खण्डन
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल परियोजनाले नेपाल सरकारका सबै कानुनी मापदण्ड र नियामक आवश्यकताहरू पूरा गरेको ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड(सीएएमसीई) ले दाबी गरेको छ। हालै केही...