मन्त्री खड्का र भारतका जलमन्त्री पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच पञ्चेश्वर परियोजना अगाडि बढाउने विषयमा वार्ता भएको छ । ‘इन्डिया इनर्जी विक-२०२५’ मा सहभागी हुन भारत नयाँदिल्ली...