मधेस प्रदेशको पूर्वपश्चिम लोकमार्गमा सिसीटिभी
सर्लाही । पूर्वपश्चिम लोकमार्गका साथै बिपी लोकमार्गमा सिसीटिभीबाट निगरानी गर्न थालिएको छ । पथलैयास्थित मधेस प्रदेश ट्राफिक कार्यालयले सडकमा गुड्ने सवारी साधनलाई सिसीटिभीमार्फत निगरानी गर्न थालिएको हो । पूर्व–पश्चिम र...