बालेनद्वारा सिसडोल र बञ्चरेडाँडा ल्यान्डफिल साइटको अनुगमन, फोहोर व्यवस्थापनबारे के भने ?
काठमाडौँ । काठमाडौँका नवनिर्वाचित मेयर बालेन शाह शुक्रबार साँझ सिसडोल र बञ्चरेडाँडा पुगेका छन्। उनले त्यहाँ पुगेर अवस्था अवलोकन तथा जानकारी लिएको बञ्चरेडाँडा ल्यान्डफिल साइट सरोकार समितिका संयोजक श्रीराम ढुङ्गानाले...