वैदेशिक सुधारमा अर्को आयाम, सिष्टम अडिटदेखि कार्यकक्ष नै परिवर्तनसम्म
काठमाडौँ । वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका कमजोरीहरू सुधारको क्रम जारी छ । भिड देखाएर असुल्न पल्केका बदमास कर्मचारीदेखि तिनै भिडको बिचबाट सर्वसाधारणलाई लुट्न पल्केका ‘बिचौलिया’हरूको धन्दामा डन्डा लगाएसँगै सेवा प्रवाहलाई...