तीव्रगतिमा निर्माण हुँदै सिलगढी–झिग्राना सडक
डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकको निर्माणकार्य तीव्रगतिमा अगाडि बढिरहेको छ । उक्त पर्यटकीय सडक डोटीको सिलगढीबाट सबैभन्दा छोटो दूरीमा पर्छ । सुदूरपश्चिम प्रदेश सरकारले कालोपत्रका लागि...