देउवाका प्रतिस्पर्धी सागर ढकालले पाए चुनाव चिह्न ‘सिरिञ्ज’
काठमाडौँ । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग चुनाव लड्न डडेल्धुरा पुगेका स्वतन्त्र उम्मेदवार सागर ढकालले चुनाव चिन्ह ‘सिरिञ्ज’ पाएका छन् । बुधबार आयोगले निर्वाचन चिन्ह प्रदान गर्ने क्रममा...