चौँरी-याक प्रवर्द्धन गर्दै सिरिजंघा गाउँपालिका
ताप्लेजुङ । सिरिजंघा गाउँपालिकाले कञ्चनजंघा आधार शिविर क्षेत्रमा चौँरी याक प्रदर्शनी गर्ने भएको छ । विश्वको तेस्रो अग्लो हिमालको आधार शिविरमा चौँरी याक प्रवर्द्धन तथा संरक्षण गर्न प्रदर्शनी आयोजना गर्न...