नगरप्रमुखद्वय साह र कुशवाहलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह र कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश...