जथाभाबी फोहोर फालेको भन्दै काठमाडौँ महानगरले तिरायो ५० हजार जरिबाना
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभाबी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो ।...