शैक्षिक भ्रमणका लागि पैसा नदिएको भन्दै विद्यार्थीले तोडफोड गरे नगरपालिकाकाे कार्यालय
बारा । शैक्षक भ्रमणका लागि रकम उपलब्ध नगराएको भन्दै विद्यार्थीहरुले बाराको सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेका छन्। कचोर्वा, कंकाली, खजानी माध्यामिक विद्यालयका कक्षा ९ र १० का विद्यार्थीले कार्यालयमा तोडफोड...