सिमेन्ट कारखाना दुर्घटना : ४ कामदारका परिवारलाई १०/१० लाख क्षतिपूर्ति
भैरहवा । सिमेन्ट कारखानामा भएको दुर्घटनामा जलेर मृत्यु भएका चार कामदारका परिवारले १०/१० लाख रुपैयाँ क्षतिपूर्ति पाएका छन् । रुपन्देहीको सियारी-२ स्थित अर्घाखाँची सिमेन्ट उद्योगमा गत माघ १६ मा भएको घटनामा...