सिमताल पहिरो: भारतीय सीमावर्ती जिल्लामा समन्वय
चितवन । नारागणगढ-मुग्लिन सडक खण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव...