इच्छाराजलाई थुनामा राख्ने विशेष अदालतको आदेश सर्वोच्चद्वारा सदर
काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले इच्छाराज तामाङलाई थुनामा राख्न दिएको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले उनलाई थुनामा पठाउने...