१२ फाल्गुन २०७९, शुक्रबार
हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार सुरु
काठमाडौँ। हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार सुरु भएको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेर आजदेखि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु गरेको हो । एकीकृत कारोबारपश्चात्...