व्यवसायिक तथा सिप विकास तालिम केन्द्रका कर्मचारी अनिश्चितकालीन आन्दोलनमा
काठमाडौं । व्यवसायीक तथा सिप विकास तालिम केन्द्रका करीब ४ सय कर्मचारीहरु अनिश्चितकालिन आन्दोलनमा उत्रिएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत ३४ बर्षदेखि संचालनमा आएको सिप विकास...