सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने सरकारको निर्णय
काठमाडौँ । सरकारले जापानका पूर्व प्रधानमन्त्री सिन्जु आबेको निधनमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । आबेको शुक्रबार मात्र हत्या भएको थियो । चुनावी सभालाई सम्बोधन गरिरहेका बेला उनीमाथि गोली...