चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा संलग्न हुने
बेइजिङ । कोभिड–१९ विरुद्धको विश्वव्यापी खोप अभियानमा चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप कोभ्याक्स कार्यक्रममा संलग्न हुने भएका छन् । चिनियाँ साइनोफाम र साइनोभ्याक्स खोपले कोभिड–१९ खोप कार्यान्वयन योजना (कोभ्याक्स )सँग...