भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन
काठमाडौँ । भारतीय टेलिभिजन कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ। टेलिसिरियल बालिका बधुबाट चर्चामा आएका उनको हृदयघातका कारण आज(बिहीबार) निधन भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। शुक्लाले शोबिजमा मोडलिङ गरेर आफ्नो...