सिद्धार्थ बैङ्कका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट
काठमाडौँ । सिद्धार्थ बैङ्क लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैङ्कका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ...