आम्दा अस्पताल भवनलाई काँग्रेस नेताको नाममा नामकरण गर्ने निर्णयप्रति एमालेको आपत्ति
काठमाडौँ । बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) को प्रशासनिक भवनलाई नेपाली काँग्रेसका स्वर्गीय नेता सूर्यप्रसाद प्रधानको नाममा नामकरण गर्ने निर्णयप्रति नेकपा एमाले बुटवल उपमहानगर कमिटीले आपत्ति जनाएको छ...