मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ हो : महाप्रबन्धक राई
जलेश्वर । राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईले मधेस प्रदेश नेपालको ‘लाइफलाइन’ भएको बताएका छन् । मधेस प्रदेशको राजधानी जनकपुरमा ‘राससका पत्रकारहरूको अभिमुखीकरण कार्यक्रम’लाई सोमबार सम्बोधन गर्दै उनले भने, ‘मधेश...