२२ जना सिडिकेको समायोजन
काठमाडौँ । सरकारले २२ जना सिनियर डिभिजनल केमिष्टको समायोजन गरेको छ । आज विहिबारको संघीय प्रशासन तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयअनुशार राजपत्रांकित द्वितिय श्रेणी नेपाल ईन्जिनियरिङ्ग सेवा केमेस्ट्रीतर्फका कर्मचारीहरुको समायोजन...