कामपाले दियो त्रिविलाई सिटी स्क्यान मेसिन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रिवि शिक्षण अस्पताललाई अत्याधुनिक सिटी स्क्यान मेसिन प्रदान गरेको छ । हिजो एक कार्यक्रमबीच कामपाका प्रमुख विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा डा सुवासप्रसाद आचार्यलाई...