सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका पुग्यो अदालत
काठमाडौँ। सुर्खेतको सिटी बसपार्क सञ्चालकविरुद्ध वीरेन्द्रनगर नगरपालिका अदालत पुगेको छ । भाडाबापतको ३७ करोड रकम नबुझाएर फरार भएपछि बसपार्क सञ्चालनको जिम्मा लिएको पिआर कन्स्ट्रक्सन भक्तपुरविरुद्ध नगरपालिका जिल्ला अदालत सुर्खेतमा शुक्रबार...