सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीसँग एकता गर्दै विवेकशील पार्टी
काठमाडौँ । विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम र जनता दरबार पार्टीबिच एकता भएको छ। विवेकशील साझा पार्टीको आज (आइतबार) बसेको केन्द्रीय समितिको बैठकले दुई–तिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई...