आर्थिक विकासका राजनीतिक स्थिरता अपरिहार्य: सिएनआई
काठमाडौँ । उद्योगी व्यवसायीहरूको छाता सङ्गठन नेपाल उद्योग परिसङ्घ (सिएनआई) ले देशको आर्थिक विकासका लागि राजनीतिक स्थिरता र नीतिगत सुधार अपरिहार्य भएको जनाएको छ । सिएनआईका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकको...