देउवासँग चुनाव लड्न एमालेबाट बोहोरा सिफारिस
काठमाडौँ । नेकपा एमालेमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठान सिंह बोहराको नाम सिफारिस गरेको छ । नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेलधुराबाट लड्ने तयारीमा छन् ।...