सिंहदरवारको सुन्दरता कायम गराउने अभियान तिव्र गतिमा अघि बढ्दै
काठमाडौँ । सिंहदरवारलाई सुन्दर बनाउने अभियान जारी छ । मुलुकको मुख्य प्रशासनिक केन्द्रबिन्दु सिँदरवारलाई व्यवस्थित बनाई नमुनायोग्य बनाउन थालेका प्रयासहरू सार्थक हुँदै छन् । देशको प्रमुख प्रशासनिक निकाय हरेक हिसाबले...