एसियाली खेलकुद : प्रदीपको विजयी सुरुवात
काठमाडौँ। चीनको हाङझावमा जारी १९ औँ एसियाली खेलकुदको टेनिसमा नेपालका प्रदीप खड्काले पुरुष सिंगल्समा आइतबार विजयी सुरुवात गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर टेनिसमा प्रदीपले लिस्टे टिमोरका मेन्डेस एन्टेनियोलाई...