चन्द्रागिरिमा कला, साहित्य र संस्कृतिबारे छलफल
काठमाडौं । दक्षिण एशिया र चीनका साहित्यकारहरुले काठमाडौँको पर्यटकीयस्थल चन्द्रागिरिमा पुगेर आ–आफ्ना देश र यस क्षेत्रको कला, साहित्य र संस्कृतिका बारेमा छलफल गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको...