पूर्व सहसचिव राजभण्डारी भ्रष्टाचार मुद्दामा सर्वोच्चबाट पनि दोषी ठहर
काठमाडौँ । सर्वोच्च अदालतले पूर्वसहसचिव सावित्री राजभण्डारीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी र सुनीलकुमार पोखरेलको इजलासले विशेष अदालतको फैसलालाई सदर गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरे...