फाइनल गुमाउने भएपछि सावित्राले भनिन्-मलाई विश्वास छ, हाम्रो टोलीले उपाधि घर लिएर जानेछ
काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ले आज राति जोर्डनविरुद्ध हुने फाइनल खेलमा खेलाडीको रूपमा मैदानमा नभएपनि मैदानबाहिर आफ्नो देशको समर्थनमा हुने बताएकी छन् । फ्रान्स...