द्वन्द्वग्रस्त दक्षिण सुडानका गभर्नर दामियान बर्खास्त, एलिक गाराङलाई नयाँ जिम्मेवारी
जुबा, दक्षिण सुडान । दक्षिण सुडानका राष्ट्रपति साल्भा कीरले केन्द्रीय बैंकका गभर्नर जोनी ओहिसा दामियानलाई सोमबार साँझ बर्खास्त गरी जेम्स एलिक गाराङलाई उक्त पदमा नियुक्त गरेका छन् । राज्य सञ्चालित...