साल्टट्रेडिङ कर्पोरेसनले चिनीको ‘कोटा’ बढायो
काठमाडौँ । साल्टट्रेडिङ कर्पोरेसनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेसनले गत मङ्गलवार देखी उनीहरूलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २०...