शव परीक्षणका लागि प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता हट्यो, पश्चिम सुर्खेतमै शव परीक्षण हुने
कर्णाली । पश्चिम सुर्खेतमा शव परीक्षण घर नहुँदा शव बोकेर वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल पुग्नुपर्ने बाध्यता अब हटेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र, सालकोटमा शव परीक्षण...